News Photo

इन्र्टन आवश्यकता सम्बन्धी सूचना ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
रामेछाप बहुप्राविधिक शिक्षालय
मन्थली , रामेछाप
इन्र्टन आवश्यकता सम्बन्धी सूचना ।
प्रथम पटक सूचना प्रकाशित मिति २०७८/०८/०३

यस रामेछाप बहुप्राविधिक शिक्षालयमा रहेको उत्पादन इकाइका लागि इन्र्टन आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात र निवेदन दस्तुर रु. २००. को भौचर सहित मिति २०७८/०८/०९ गते ७ (सात) दिनभित्र यस शिक्षालयको प्रशासन शाखामा निवेदन दर्ता गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः 

पद

 माग संख्या

आवश्यक न्यूनतम योग्यता

कृषि (बाली विज्ञान) इन्र्टन

 २ जना

 कृषि बाली विज्ञान विषयमा TSLC/Diploma तहको सबै वर्षको अन्तिम परीक्षा दिइसकेको

      
उमेर                      : १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको 
कार्य अवधि                  : २०७९ साल असार मसान्तसम्म
तलब                      : मासिक रु. १३५००÷०
परीक्षाको किसिम              : लिखित, प्रयोगात्मक तथा अन्र्तबार्ता
स्वीकृत निवेदकको नामावली प्रकाशनः २०७८\०८\१० गते शिक्षालयको ध्भदकष्तभ र सूचना पार्टीमा 
परीक्षा मिति, समय र स्थान : शिक्षालयको सूचना पाटीमा हेर्नुहोला ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु :

  •     नेपाली नागरिकताको प्रमाणित फोटोकपी १ प्रति 
  •  हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको फोटो
  • शैक्षिक योग्यताको प्रमाणित फोटोकपी १ प्रति
  • सक्कल बैंक भौचर

विस्तृत जानकारीको लागि शिक्षालयको सूचना पाटी वा rpimctevt.edu.np मा हेर्न सकिन्छ ।
बैंक खाता
राष्टिय वाणिज्य बैंक
रामेछाप पोलिटेकिनक आर्जन कोष
खता नं.१६८०१०००११६७९००१

 

Share This Articles

Comment

Do you have any query?