News Photo

भर्ना खुल्यो ! भर्ना खुल्यो ! ! भर्ना खुल्यो ! ! !

  • News
  • July 02, 2024

आगामी शैक्षिक शत्र २०८१–८२ को लागी यस रामेछाप बहुप्राविधिक शिक्षालयमा भर्नाको लागी र्फम खुल्ला गरिएको छ ।

कार्यक्रमहरुः

१.डिप्लोमा तह कृषि (बाली विज्ञान)

२.डिप्लोमा तह कृषि (पशु विज्ञान)

३.डिप्लोमा तह फुड एण्ड डेरी टेक्नोलोजी

अन्तिम मिति ः साउन १३

Share This Articles

Comment

Do you have any query?